ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

दिल्लीको लगातार दोस्रो जित-चेन्नाई विरुधको खेलमा पनि परेनन् सन्दिप

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । नेपाली कृकेटर सन्दिप लामिछाने सम्मिलित दिल्लिले चेन्नाइलाई ४४ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा दिल्लिले किंग्स ११ पञ्जावलाई सुपरओभरमा हराएको थियो । युएईको दुबई इन्टरनेसनल मैदानमा भएको खेलमा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष पछ्याएको चेन्नाईले पुरै २० ओभर खेल्दै ७ विकेटको मात्र १ सय ३१ जोड्न सक्यो । जसमा चेन्नाईका फाफ् डुप्लेसीसले ४३ रन बनाउनु बाहेक अन्य राम्रो अंक जोड्न नसक्दा चेन्नाई हारको संघरमा पुग्यो । केदार जादवले २६ रन बनाए भने, कप्तान महेन्द्र सिंह धानी १५ रनमा अविजित रहँदा सेन वाटसनले १४ रन बनाए । दिल्लीका कागिसो रावाडाले ३ विकेट लिए भने एन्र्चि नोर्जे २ विकेट लिए । यस्तै अक्षर पटेलले एक –एक विकेट लिए । दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि यूवा खेलाडी पृथ्वी सोँ ले सर्वाधिक ६४ रन बनाए । सिखर धवन ३५ रन ,ऋषप पन्ते ३७ रन बनाउदाँ कप्तान श्रेयस ऐयरले २६ रन बनाए । मार्कोस् स्टोनिस ५ रनमा नटआउट रहँदा दिल्लीले ८ रन एक्स्ट्रा स्वरुप प्राप्त गर्यो ।

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नाई सुपर किंग्सलाई हराउँदै दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।  नेपाली कृकेटर सन्दिप लामिछाने सम्मिलित दिल्लिले चेन्नाइलाई ४४ रनले हराउँदै लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा दिल्लिले किंग्स ११ पञ्जावलाई सुपरओभरमा हराएको थियो ।

युएईको दुबई इन्टरनेसनल मैदानमा भएको खेलमा दिल्लीले दिएको १ सय ७६ रनको लक्ष पछ्याएको चेन्नाईले पुरै २० ओभर खेल्दै ७ विकेटको मात्र १ सय ३१ जोड्न सक्यो । जसमा चेन्नाईका फाफ् डुप्लेसीसले ४३ रन बनाउनु बाहेक अन्य राम्रो अंक जोड्न नसक्दा चेन्नाई हारको संघरमा पुग्यो ।  केदार जादवले २६ रन बनाए भने, कप्तान महेन्द्र सिंह धानी १५ रनमा अविजित रहँदा सेन वाटसनले १४ रन बनाए ।

दिल्लीका कागिसो रावाडाले ३ विकेट लिए भने एन्र्चि नोर्जे २ विकेट लिए । यस्तै अक्षर पटेलले एक –एक   विकेट लिए ।

दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतीमा १ सय ७५ रन बनाएको थियो । दिल्लीका लागि यूवा खेलाडी पृथ्वी सोँ ले सर्वाधिक ६४ रन बनाए ।

सिखर धवन ३५ रन ,ऋषप पन्ते ३७ रन बनाउदाँ कप्तान श्रेयस ऐयरले २६ रन बनाए । मार्कोस् स्टोनिस ५ रनमा नटआउट रहँदा दिल्लीले ८ रन एक्स्ट्रा स्वरुप प्राप्त गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *