ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तेह्र सय तेह्र कोरोना संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार काठमाडौमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये उपत्यकामा मात्रै ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार काठमाडौमा ५ सय ३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जना छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

हालसम्म कुल संक्रमितको संख्या १८ हजार २ सय ८९ रहेको छ । तीमध्ये ८ हजार २३७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा जना १४ सय ५५ कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या ५१ हजार ८६६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *