ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अर्धाखाँचीमा पहिरोले १७ घर बगायो ३५ परिवारलाई सुरक्षित स्थानमा सारीयो

अर्धाखाचीँको शीतगंगामा पहिरोले १७ घर बगाएको छ । अर्धाखाँची जिल्लाको शीतगंगा नगरपालीका १२ मा पहिरो जाँदा १७ घर बगाएको जिल्ला प्रहरी कार्यलय अर्धाखाँचीले जनाएको छ
फाइल फोटो

अर्धाखाचीँको शीतगंगामा पहिरोले १७ घर बगाएको छ । अर्धाखाँची जिल्लाको शीतगंगा नगरपालीका १२ मा पहिरो जाँदा १७ घर बगाएको जिल्ला प्रहरी कार्यलय अर्धाखाँचीले जनाएको छ ।

स्थानीय कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा गएको पहिरोले १७ घर, गोठ, कुखुरा फार्म बगाउँदा नगद, जिन्सी, अन्नपात, पशु चौपाया गरेर एक करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

पहिरोले मानवीय क्षति भए–नभएको यकीन भएको छैन । भिरालोमा रहेको गाउँमा पहिरो आएसँगै अन्य ३५ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *