ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललितपुर महानगरका मेयर चिरिबाबुलाई कोरोना संक्रमण

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण भएको छ।पाटन अस्पतालमाका गरिएको परिक्षणमा शुक्रबार कोरोना पुष्टि भएको हो।स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण स्वाब दिइएको थियो। मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *