ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिरोमा परी पाल्पामा एकै परिवारका पाँच जना वेपत्ता

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्बर २ मा पहिरो जादा होमबहादुर गाहाको घर पहिरोले पुरिएको हो ।
फाइल फोटो

पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । जिल्लाको रम्भा गाउँपालिका वडा नम्बर २ मा पहिरो जादा होमबहादुर गाहाको घर पहिरोले पुरिएको हो ।

गएराती गएको पहिरोमा परी पाँच जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएपनि पूर्ण विवरण आउँन बाकीँ रहेको छ ।  पहिरोमा वेपत्ताको प्रहरी र स्थानियले खोजि गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *