ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको सङ्ख्या धेरै

नेपालमा गत चौबीस घण्टामा नयाँ कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको सङ्ख्या धेरै छ ।पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि हुदाँ १ हजार ८ सय ९३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।नेपालमा गत चौबीस घण्टामा नयाँ कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको सङ्ख्या धेरै छ ।पछिल्लो २४ घण्टामा १ हजार १ सय ७२ जनामा संक्रमण पुष्टि हुदाँ १ हजार ८ सय ९३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।
सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपालमा गत चौबीस घण्टामा नयाँ कोरोना संक्रमित भन्दा संक्रमण मुक्त हुनेको सङ्ख्या धेरै छ ।पछिल्लो २४ घण्टामा  १  हजार १ सय ७२ जनामा संक्रमण पुष्टि हुदाँ १  हजार ८ सय ९३ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

एकै दिन १८ सय बढि कोरोना जितेर घर फर्किदा कोरोना संक्रमण मुक्त हुनेक संख्या ४९ हजार ९ सय ५४ पुगेको छ । यो संक्रमित संख्याको तुलनामा ७३ दशमल ७ प्रतिशत रहेको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जाग्श्वर गौतमले जानकारी दिए ।

त्यस्तै गत २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४ सय ४९ नमूना परीक्षणका क्रममा १  हजार १ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ ।

कोरोनाका कारण चौबीस घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ सय ३६ पुगेको छ । यो कुल संक्रमितको तुलनामा शून्य दशमलव प्रतिशतको मृत्युदर भएको मन्त्रालयले जनाएको छ । 

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *