ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रहरीलाई मानवअधिकार शिक्षा

कोरोना संक्रमणको जोखिमका बाबजुद पनि ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले पनि प्रशिक्षण दिन लागिएको डीआईजी विश्वराज पोखरेललको भनाई छ ।

उपत्यकामा नेपाल प्रहरीका जवानदेखि अधिकृतसम्मलाई मानवअधिकार सम्वन्धी प्रशिक्षण सुरु गर्ने भएको छ ।  प्रहरीबाट कुटपिट र यातनाका घटनाहरु सार्वजनिक भइरहेका बेला महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाका २ सय ४३ वटै युनिटहरुमा मानवअधिकार सम्बन्धी प्रशिक्षण दिने भएको हो ।

महानगरीय प्रहरी कार्यालयले मानवअधिकारको प्रशिक्षण दिन एसएसपी सुशील कुमार यादव र किरण बज्राचार्य नेतृत्वको टोली परिचालन गरेको छ ।

कोरोना संक्रमणको जोखिमका बाबजुद पनि ड्युटी पूरा गर्नुपर्दा कर्मचारीमा व्यक्तिगत, पारिवारिक र मनोगत समस्या देखिएकाले पनि प्रशिक्षण दिन लागिएको डीआईजी विश्वराज पोखरेललको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *