ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सांकेतिक भाषा दिवसको नारा- ‘सांकेतिक भाषा सवैका लागि हुन’

कसैलाई पछाडि सवैलाई विकासको मुलधारमा एकैसाथ उभ्याउने उदेश्यले सन २०१८बाट सुरु भएको यो दिवस यो बर्ष “सांकेतिक भाषा सवैका लागि हुन” भन्ने नारा सहित मनाइदै छ ।

आज सेप्टेम्बर २३ तारिख अर्थात अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

कसैलाई पछाडि नछोडी सवैलाई विकासको मुलधारमा एकैसाथ उभ्याउने उदेश्यले सन २०१८बाट सुरु भएको यो दिवस यो बर्ष “सांकेतिक भाषा सवैका लागि  हुन” भन्ने नारा सहित मनाइदै छ ।

विश्वभमा  ७ करोड भन्दा बढि सुस्तश्रवण भएका व्यक्ति छन जसमा ८० प्रतिशत मानीस विकासोन्मुख देशहरुमा बस्दछन्  भने यिनिहरुले बोल्ने ३ सय भन्दा धेरै भाषा छन । ति सवैलाई भाषाको माध्यमबाट जोड्ने र उनीहरको विकासमा सहयोग गर्न दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *