ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

असोज नौंबाट सुदूर पश्चिम विश्वविद्यालयमा फाईनल परिक्षा, आज नमुना परिक्षा

अनलाईनबाट परिक्षा सञ्चालन हुने र यसअघि कहिलै विद्यार्थीले यस प्रविधिबाट परिक्षा नदिएका कारण विश्वविद्यालयले आज विद्यार्थीका लागि अभ्यास परिक्षा सञ्चालन गर्दै छ । आफैले सफ्टवेर विकास गरेर परिक्षा सञ्चालनमा विश्वविद्यालय जुटेको हो ।

सुदूर पश्चिम विश्वविद्यालयले कोरोना महामारी तथा लकडाउनका कारण स्थगित रहेको परिक्षा असोज ९ गते देखि संचालन गर्ने  तयारी सुरु गरेको छ ।  नियमित तर्फ करिव १० हजार विद्यार्थी रहेको विश्वविद्यालले यस अघि नै अनलाईन कक्षा सञ्चालन गर्दै आएको छ ।

अनलाईनबाट परिक्षा सञ्चालन हुने र यसअघि कहिलै विद्यार्थीले यस प्रविधिबाट परिक्षा नदिएका कारण विश्वविद्यालयले आज विद्यार्थीका लागि अभ्यास परिक्षा सञ्चालन गर्दै छ । आफैले सफ्टवेर विकास गरेर परिक्षा सञ्चालनमा विश्वविद्यालय जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *