ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

डा. गोविन्द केसी समर्थक: १०० जनाको १०० मिनेट अनशन

अनसनकारीले डा. केसीको कागजको मुकुन्डो लगाई १ सय मिनेटसम्म प्रदर्शन गरेका हुन् । सडकमा दूरी कायम गरेर बसेका अनसनकारीले मेडिकल शिक्षा सुधार, भ्रष्ट्राचार अन्त्य,विकट कर्णालीमा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने माग राखेका छन् ।

डा. गोविन्द केसीको अनशनप्रति ऐक्यवद्धता जनाउँदै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

चिकित्सा शिक्षाको सुधारका विभिन्न माग राख्दै अनशन बस्दै आएका केसीको अनशनको नवौ दिनमा सोलिडारिटी फरले डा. केसी अभियानमा केसीको समर्थनमा १ सय जना १ सय मिनेट अनशन’ गरेका थिए ।

अनसनकारीले डा. केसीको कागजको मुकुन्डो लगाई १ सय मिनेटसम्म प्रदर्शन गरेका हुन् । सडकमा दूरी कायम गरेर बसेका अनसनकारीले मेडिकल शिक्षा सुधार, भ्रष्ट्राचार अन्त्य,विकट कर्णालीमा एमबीबीएस पढाइ सुरु गर्नुपर्ने माग राखेका छन् ।

उता ९ दिन देखी हुम्लामा अनसन बसिरहेका डा.केशीलाई आजनै काठमाडौं ल्याईएको छ । काठमाडौं ल्याईएका केशीको त्रिवि शिक्षण अस्पताल बस्ने चाहाना विपरित ट्रमा सेन्टर लगिएको भन्दै केशीले आक्रोश पोखेका छन् । उनको ट्रमा सेन्टरमै अनसन जारी छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *