ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संयुक्त राष्ट्र संघलाई सन्तुलित रहन चीन र भारतको आग्रह

शक्तिको होडमा रहेका र सिमामा समेत विवाद भइर रहने चीन तथा भारतका राष्ट्रप्रमुखको यो अभिव्यक्तिलाई विशेष महत्वका रुपमा हेरिएको छ ।

संयुक्तराष्ट्र संघको ७५ स्थापना दिवसको अवसरमा आयोजना गरिएको आमसभाको उच्चस्तरिय बैठकलाई संवोधन गर्न पुगेका चीन र भारतका राष्ट्र प्रमुखले राष्ट्रसंघको भुमिका सन्तुलित राख्न आग्रह गरेका छन् ।

विश्व शक्तिराष्ट्रहरु आणविकरुपमा शक्तिशाली बनेको र विश्व धुर्विकरणमा गएका कारण राष्ट्रसंघको भुमिका सन्तुलित हनु पर्ने चीनीयाँ राष्ट्रपति सिजिङफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाई छ ।

शक्तिको होडमा रहेका र सिमामा समेत विवाद भइर रहने चीन तथा भारतका राष्ट्रप्रमुखको यो अभिव्यक्तिलाई विशेष महत्वका रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *