ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण एकै दिन १६ जनाको मृत्यु
२४ घण्टामा थपिए ११ सय ५४ संक्रमित

गत २४ घण्टामा नेपालमा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

गत २४ घण्टामा नेपालमा १ हजार १ सय ५४ जना कोरोना संक्रमित  थपिएका १६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रनलयको नियमित प्रेस ब्रिफका क्रममा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्व गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा ९ हजार ९ सय ३३ जनामा पिसिआर परिक्षण गर्दा  १ हजार १ सय ५४ जनामा कोरोना देखिएको हो । यो संगै नेपालमा कुल संक्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेको छ ।

संक्रमित मध्ये हालसम्म ४७ हजार २ सय ३८ जना निको भएका छन । पछिल्लो २४ घण्टामामात्र कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ५ जना रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्य् हुनेको सङ्ख्या ४ सय २७ पुग्यो ।  भने नेपालमा हाल १७ हजार ६ सय ११ संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *