ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व शान्तिको कामना सहित विश्व शान्ति स्तुपामा दिप प्रज्वलन

शान्तिका प्रतिक गौतम बुद्धको देश नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । आजकै दिन पोखरमा रहेको विश्व शान्ति स्तुपामा दिप प्रज्वलन गरीन्छ ।

आज सेप्टेम्बर २१ अर्थात अन्तर्राष्ट्रिय शान्ति दिवस ।

सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।

“Shaping Peace Together” अर्थात साथमा लिमेर शान्तिको प्रारुप तयार गर्ने भन्ने नारा सहित कोरोना महामारीका विच शान्ति दिवस मनाईदै छ ।

शान्तिका प्रतिक गौतम बुद्धको देश नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । आजकै दिन पोखरमा रहेको विश्व शान्ति स्तुपामा दिप प्रज्वलन गरीन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *