विश्व शान्तिको कामना सहित विश्व शान्ति स्तुपामा दिप प्रज्वलन
शान्तिका प्रतिक गौतम बुद्धको देश नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । आजकै दिन पोखरमा रहेको विश्व शान्ति स्तुपामा दिप प्रज्वलन गरीन्छ ।
सेयर गर्नुहोस
1 - 1Share

आज सेप्टेम्बर २१ अर्थात अन्तर्राष्ट्रिय शान्ति दिवस ।
सन् १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन् १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन् २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको छ ।
“Shaping Peace Together” अर्थात साथमा लिमेर शान्तिको प्रारुप तयार गर्ने भन्ने नारा सहित कोरोना महामारीका विच शान्ति दिवस मनाईदै छ ।
शान्तिका प्रतिक गौतम बुद्धको देश नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । आजकै दिन पोखरमा रहेको विश्व शान्ति स्तुपामा दिप प्रज्वलन गरीन्छ ।