ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पेरिसडाडाँ बैठक : कार्यकर्तालाई नियमित आर्थिक सहयोगको विषय प्रवेश

नेकपाले आफ्ना केन्द्रिय सदस्य र पुर्णकालीन कार्यकर्तालाई नियमित आर्थिक सहयोग दिने विषय सचिवालयमा प्रस्तुत गरेको छ ।
स्रोत:-सूर्य थापाको फेसबुक

नेकपाले आफ्ना केन्द्रिय सदस्य र पुर्णकालीन कार्यकर्तालाई नियमित आर्थिक सहयोग दिने विषय सचिवालयमा प्रस्तुत गरेको छ ।

आइतबार पेरिसडाडाँमा बसेको सचिवालय वैठकमा आर्थिक सहयोग दिने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबारको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको बिषयमा छद्यफल भएको छ । भने नियमित आर्थिक सहयोग दिने विषयमा भने सोमबारमात्र छलफल हुने छ ।

प्रदेश जिल्ला वा त्योभन्दा तलको हकमा सम्बन्धित कमिटीहरूले नै आर्थिक सहयोग दिने वा नदिने भन्नेबारे छलफल गर्नेछन् भने  केन्द्रीय सदस्यका लागि भने सचिवालय बैठकले छलफल हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *