ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

उद्योग वाणिज्य महासंघको साधारणसभाको भर्चुवल विधिबाट

कोरोना भाइसर र लकडाउनका कारण दुई(दुईपटक स्थगित गरेको साधारणसभाको नयाँ मिति मंसिर ११ र १२लाई तोकेको हो । कोरोना संक्रमण तिव्र गतिमा फैलिएको र भौतिक उपस्थितिको संभावना टरेको भन्दै महासंघले प्रविधिको आधारमा गर्ने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो ५४ साधारणसभा मंसिर ११ र १२ लाई तोकेको छ ।

कोरोना भाइसर र लकडाउनका कारण दुई(दुईपटक स्थगित गरेको साधारणसभाको नयाँ मिति मंसिर ११ र १२लाई तोकेको हो ।  कोरोना संक्रमण तिव्र गतिमा फैलिएको र भौतिक उपस्थितिको संभावना टरेको भन्दै महासंघले प्रविधिको आधारमा गर्ने भएको छ । साधारणसभा जुममार्फत गर्ने तयारी गरेको महासंघले निर्वाचन भने  भौतिक दुरी कायम गर्दै गर्ने जनाएको छ ।

यसअघि चैत र साउनको अन्तिम साताका लागि तोकिएको साधारणसभा र निर्वाचन महामारीका कारण रोकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *