ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संविधान दिवसको अवसरमा २ सय ८९ कैदीबन्दी रिहा

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् ।
तत्कालिन राष्ट्रपति रामवरण यादव संविधान जारी गर्दै साथमा सभामुख सुवासचन्द्र नेम्वाङ

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी छन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले कैदीको कैद भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

 प्रत्येक बर्ष संविधान दिवसको अवसर पारेर राष्ट्रपतिले कैदीबन्दीको कैद मिनाह गर्ने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *