ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन दिन मेघगर्जन र चट्याङ सहित बर्षाको संभावना

आगामी तीन दिनसम्म मौसम बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम बर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिनसम्म मौसम बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम बर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसरा पछिल्लो २४ घण्टामा प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश ,प्रदेश ५ का एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउको छ । विभागले बर्षाका कारण  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै विभागले हाल देशभर सामान्य बदली रहि प्रदेश नं ५, गन्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र वाग्मति प्रदेशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जनाउको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *