ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आउला त कोरोना विरुधको अमेरिकन खोप ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को अन्त्यसम्ममा १० करोड खोप वितरण गर्ने तयारी भइरहेको जनाएका छन् ।

आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने संभावना रहेको दावी गरेका हुन् ।ट्रम्पले भने-कोरोनाभाइरस विरुद्धको खोप तयार हुदैछ, हामी आगामी अक्टोबर महिनामा त्यसलाई वितरण गर्न सक्ने अवस्थामा पुग्ने विश्वास लिएको छु, यो सबैका लागि धेरै उपयोगी र प्रभावकारी हुनेछ,।

यसरी तयार हुदैँ गरेको खोप कहिलेदेखि वितरण गर्ने जतिसक्दो चाँडो घोषणा गर्ने तयारको उनको भनाई छ ।अक्टोबरको मध्यसम्ममा खोप प्रयोगमा आउने अनुमान समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *