ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमणमा नयाँ रेकर्ड- एकै दिन १५३९ संक्रमित

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

नेपालमा हालसम्मकै धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेसब्रिफ मार्फत दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र १ हजार ५ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । यो संगै नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या ५८ हजार ३ सय २७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । हाल सम्म नेपालमा कोरोनाका कारण ३ सय ७९ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल सम्म ४१ हजार ७सय ०६ जना संक्रमणमुक्त हुदाँ  । पछिल्लो २४ घण्टामा मात्र १ हजार ६८ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *