ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इग्ल्याण्ड-अष्टेलिया कस्को पक्षमा सिरिज ?

नेपाली समय अनुसार ५: ४५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष सहित मैदान प्रवेश गर्दै छन् । अघिल्लो दुई खेलमा एक-एक खेल जितेका दुवै टोली सिरज कब्जाको रणनीतिमा देखिएका छन् ।

नेपाली समय अनुसार ५: ४५ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष सहित मैदान प्रवेश गर्दै छन् । अघिल्लो दुई खेलमा एक-एक खेल जितेका दुवै टोली सिरज कब्जाको रणनीतिमा देखिएका छन् ।

घरेलु मैदानमा एक दिवसिय सिरिजमा २०१५ पछि अविजित रहेको विश्व विजेता इंग्ल्यान्डल टी-ट्वान्टी सिरिजमा समेत २-१ जीतसँगै उच्च मनोवलमा छ भने इग्ल्याण्डलाई पहिलो खेलमा १९ रनले हराएको अष्टेलिया समालिएको प्रदर्सन गर्दै सिरिज कब्जाको दाउमा छ ।

पहिलो खेलमा अष्ट्रेलियाले १९ रनको जित निकाले पनि दोस्रो खेलमा इंग्ल्यान्डले २४ रनको जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *