हाङझाव असोज ६ । एसियाली खेलकुदको १९ औं संस्करणको शनिबार एक भब्य समारोहबीच उद्घाटन भएको छ । चीनको हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चीनका राष्ट्रपति सि चिन फिङले हाङझाव एसियाडको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा भएको सहभागी ४५ राष्ट्र टोलीको मार्च पास्टमा नेपालको तर्फबाट तेक्वान्दोका वीरबहादुर महरा र उसुकी....
थप विवरण